April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

एमाले अध्यक्ष ओलीअस्पतालबाट डिस्चार्ज

शुभखबर संवाददाता
एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । चैत १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी आज डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ । सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै उनलाई गिरफ्तार गरेको थियो ...

आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै

शुभखबर संवाददाता
प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान ...

राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

शुभखबर संवाददाता
सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्‍याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरुप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरमा पुर्याउन थालिएको छ । यस्ता सेवा लिनका लागि सदरमुकाम वा सम्बन्धित कार्यालयसम्मको लामो यात्रा गर्नुपर्ने, घण्टौँ लाइन बस्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने र पटक–पटक ...

ताजा समाचार