मङ्कीपक्सको प्रकोप : निगरानी बढाउन डब्लुएचओको आह्वान
पछिल्लो समय विश्यव्यापी रूपमा मङ्कीपक्सको सङ्क्रमणका घटना पुष्टि भइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले प्रभावित देशहरूलाई मङ्कीपक्स प्रकोपको सामना गर्न मिलेर काम गर्न आग्रह गर्दै प्रकोपलाई शीघ्र सम्बोधन गर्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले मङ्कीपक्स भाइरसको सङ्क्रमणसँग लड्नका लागि विश्वव्यापी निगरानी, डाटा साझेदारी र सहकार्य बढाउनुपर्ने कुरामा...