नेपाली युवालाई विदेशिनु बाध्यता मात्रै नभएर अनिवार्य जस्तै : पाण्डे
क्यानडा, पछिल्ला केही वर्षयता नेपाली युवालाई विदेशिनु बाध्यता मात्रै नभएर अनिवार्य जस्तै बनेको छ । धेरैलाई देशमा अवसरको कमीले विदेशिन बाध्य बनाएको छ भने कतिपय स्वदेशको आम्दानीमा सन्तुष्ट हुन नसकेपछि विदेशिनु रहर भएको छ । रोजगार र शिक्षाका लागि विदेशिनु बाध्यता भएपनि कतिपय घुमघामकै लागि विदेश प्रवेश गर्ने र उतै रोजगार वा व्यवसायमा जम्ने गरेका...