साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालसँग श्रीलंका पराजित
साफ यू–२० महिला च्याम्पियनसिपमा श्रीलंकालाई पराजित गर्दै नेपाली युवा टोलीले उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ। बिहीबार बंगलादेशको ढाकास्थित वसुन्धरा स्पोर्ट्स मैदानमा भएको खेलमा नेपालले श्रीलंकालाई ७–० को फराकिलो अन्तरले पाखा लगाएको हो। पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल थप्यो। नेपालको जितमा कुसुम खतिवडा र समिक्षा मगरले समान २...