घट्यो नेप्से परिसूचक
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । आज (३१ चैत) विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा रू ६ अर्ब २८ करोड दुई...