May 6, 2024, Monday
२०८१ बैशाख २५Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

तस्बीरमा तामाङ सेलो महोत्सव २०८०

२०८० मंसिर २९

3.3K

काठमाडौंः ‘तेस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव २०८०’ आजबाट सुरु भएको छ । तामाङ कलाकार संघको आयोजनामा शुक्रबार काठमाडौंको बौद्ध परिसरबाट र्‍याली निकालेर महोत्सवको सुरुवात गरिएको हो । ह्यात ग्राउण्ड चुच्चेपाटीमा शुक्रबार र शनिबार गरी दुई दिन गरी चल्ने महोत्सव आज उद्घाटन भएको हो ।

महोत्सवले तामाङ मौलिक सेलो सङ्गीतलाई विश्वव्यापी रुपमा प्रवद्र्धन गर्ने उद्धेश्य राखेको तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले बताएका छन् । दुई दिनसम्म चल्ने महोत्सवमा सर्वसाधारणहरुलाई पनि निः शुल्क प्रवेश दिइएको छ ।

तस्बीरहरुः