काठमाडौं, १२ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ। बजारमा देखिएको सकारात्मक रुझानसँगै लगानीकर्तामा उत्साह थपिएको छ। आज ३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४९ हजार ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २३ करोड २४...