April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

पेट्रोलियय पदार्थको मूल्य फेरि बढ्यो

चैत्र १९, २०८२

65

पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५/१५ रुपैयाँ बढाएको हो।

नयाँ मूल्यसूची अनुसार अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग)मा पेट्रोलको मूल्य प्रतिलिटर २०२ र  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ।

निगम सञ्चालक समितिको बिहीबारको बैठकले उक्त मूल्य निर्धारण गरेको हो। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुनेछ।

निगम सञ्चालक समितिको बिहीबारको बैठकले उक्त मूल्य निर्धारण गरेको हो। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुनेछ।

null

भर्खरै