बोझेनीमा जबरजस्ती क्याम्प खडा गर्न खोज्दा प्रहरी र स्थानीयबिच झडप
काठमाडौंः काठमाडौंको शंखरापुर नगरपालिका ३ स्थित बोझेनीमा प्रहरी र स्थानीय बासिन्दाबिच झडप भएको छ। शुक्रबार बेलुकी बोझेनीस्थित सब -स्टेशन निर्माण स्थलमा उक्त झडप भएको हो । अप्पर तामाकोसी जलविद्युत परियोजना पीडित संघर्ष समितिका अध्यक्ष रणजीत वाइबाका अनुसार झडपमा परी ६ जना स्थानीय र १ जना प्रहरी घाइते भएका छन् भने ४ जना स्थानीयलाई पक्राउ गरी...