नेपाल तामाङ युवा घेदुङ भक्तपुरको तेस्रो अधिवेशन सम्पन्न
काठमाडौंः तामाङ समुदायको जातीय संगठन नेपाल तामाङ घेदुङको भातृ संगठन नेपाल तामाङ युवा घेदुङ भक्तपुर जिल्लाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार भक्तपुरमा नेपाल तामाङ घेदुङका केन्द्रीय सह –सचिव हर्क तामाङ,युवा घेदुङ संघका केन्द्रीय अध्यक्ष बिलाम मोक्तान,केन्द्रीय सदस्य हिरालाल दोङ तामाङ, तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष कान्छा तामाङ, युवा घेदुङका केन्द्रीय सदस्य मन्जु...