धादिङ जिल्ला फुटबल रेफ्रि संघको अध्यक्षमा उमेश विडारी
गल्छि गाउँपालिका वडा नं ६ का उमेश विडारी धादिङ जिल्ला फुटबल रेफ्रि संघको अध्यक्षमा चयन भएका छन् । उनी ए- लेभलका राष्ट्रिय रेफ्रि समेत हुन् । हिजो को भेलाले विडारीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो। सोमबार सम्पन्न भेलाले उपाध्यक्षमा ज्ञानेन्द्र आले मगर, महा-सचिवमा दिपक तामाङ, कोषाध्यक्षमा गणेश तामाङ र सदस्यहरुमा बिकाश मगर,...