सहकारीमा २३ लाख डुबेको छ, बरु उठाइदिनेलाई म अलिअलि दिन्थेंः मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताउँदै उठाइदिनेलाई एकरदुई लाख इनाम दिने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका मन्त्री अर्यालले श्निबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै भने, ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो...