फेसबुकको संस्थापक कम्पनी मेटाले पनि अहिले सूचीकरणका लागि चासो देखाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कर्मचारीले सञ्चारमन्त्रीका स्वकिय सचिवसँग सूचीकरणका लागि आवश्यक डकुमेन्टबारे जानकारी माग गरेको र आफूहरूले यसको रेस्पोन्स गरिसकेको बताए ।