March 11, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

२८ घण्टा नबित्दै धादिङको जवाङखोला पुन : पहिरो

अशोज ८, २०८२

465

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर – १० जवाङखोलामा पहिरो गएर बाटो दुईतर्फ अवरूद्ध भएको छ । जवाङखोलामा २८ घण्टा नबित्दै पुन : पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
अहिले उक्त स्थानमा दुईतर्फी नै बाटो अवरूद्ध रहेको धादिङ प्रहरीका प्रमुख एसपी भेषराज रिजालले बताए।
सडक अवरूद्ध हुँदा पृथ्वी राजमार्गमा अहिले काठमाडौंबाट बाहिरिने र भित्रने सवारी साधनहरू बाटोमै रोकिएका छन ।

भर्खरै