April 22, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबीच भेट
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ।  आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भेटेका हुन्। भेटका क्रममा उनीहरूबीच लागूऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको छ।  देशभरि नै लागू औषध दुर्व्यसनी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउनका लागि आफूले पहल गरिरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो। लामिछानेले लागू औषध दुर्व्यसनीलाई नियन्त्रण गर्न प्रमुख साम्पाङसँग सहयोगको अपिल समेत गरे।  त्यसैक्रममा...