April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

कुपण्डोलस्थित् दाउरा थकालीमा आगलागी

फाल्गुन १९, २०८२

90

ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको  

मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी शुरू भएको थियो 

दमकलकोसहायतामा आगलागी नियन्त्रणमा लिइएको  । घटनामा मानवीय क्षति भएको छैन । आगलागीकोकारण खुलाइएको छेन । भौतिक क्षतिको आँकडा आइसकेको छैन 

भर्खरै