ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ ।
मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी शुरू भएको थियो ।
दमकलकोसहायतामा आगलागी नियन्त्रणमा लिइएको छ । घटनामा मानवीय क्षति भएको छैन । आगलागीकोकारण खुलाइएको छेन । भौतिक क्षतिको आँकडा आइसकेको छैन ।
© Subha Khabar सर्वाधिक सुरक्षित
Developed By Bhojraj Neupane