April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

उच्च अदालतका न्यायाधीश रेग्मीको निधन

साउन ३१, २०८१

560

पाटन उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको ब्रेन ट्युमरका कारण निधन भएको छ । ब्रेन ट्युमरको समस्या देखिएपछि उनी उपचारमा रहेका थिए ।

न्यायाधीश रेग्मीको निधनमा बिहीबार (३१ साउन) पाटन उच्च अदालतका सबै काम कारवाही बन्द गरिएको अदालतले जनाएको छ ।

रेग्मीको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

भर्खरै