April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नाइजेरियामा बिद्यालय भवन भत्किँदा २२ जना बालबालिकाको ज्यान गयो

असार २९, २०८१

1.3K

नाइजेरियामा एउटा बिद्यालयको भवन भत्किंदा कम्तीमा २२ जना बालबालिकाको ज्यान गएको छ । उत्तर मध्य राज्यको एउटा बिद्यालय भवन भत्किँदा त्यसमा पुरिएकामध्ये २२ जनाको शव भेटिएको नाइजेरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यस्तै एक सय ३० जना भन्दा धेरै घाइते भएका नाइजेरियका राष्ट्रिय आपत्कालीन व्यवस्थापन केन्द्रले जनाएको छ । रासस

भर्खरै