April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

पशुपतिको जलहरी प्रकरणमा तत्कालीन पदाधिकारीहरूले पाए सफाइ

बैशाख २०, २०८१

1.6K

पशुपतिनाथमा जलहरी राख्दा भ्रष्ट्राचार गरेको भन्दै आरोप लागेका तत्कालीन पदाधिकारीले सफाइ पाएका छन्।

प्रदीप ढकाल, मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठले सफाइ पाएका हुन्।

विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला गरेको हो ।

भर्खरै