अनेरास्ववियुको १ रुपैयाँ अभियान, केपी ओलीको उपचार खर्चमा मौन
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्चबापतको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने निर्णय भएसंगै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिको सहयोगार्थ रु १ संकलन अभियान सुरु गरेको छ । राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई...