April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

बैशाख ७, २०८३

20

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि आज (७ वैशाख) काठमाडौं आइपुगेका छन् ।

यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग उनले भेटघाट गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भर्खरै