April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

चितवनमा आज दिउँसोदेखि भारी वर्षा

फाल्गुन २८, २०८२

125

चितवनमा आज दिउँसोदेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो तीन घण्टाको विवरण अनुसार चितवनमा ६० मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।

विभागका अनुसार दिउँसोदेखि चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ। सबैभन्दा धेरै पछिल्लो ३ घण्टामा उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ ।

भर्खरै