April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

वैवाहिक जबरजस्ती करणीको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

चैत्र २१, २०८०

1.4K

वैवाहिक जबरजस्ती करणीको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । बुधवार न्यायाधीशहरू हरि फूयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले न्यायधीश गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।

सर्वोच्चको आदेशसँगै यसअघि उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न दिएको आदेश बदर भएको छ ।

भर्खरै