April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सुनको मूल्यमा नयाँ रेकर्ड

भदौ ३१, २०८१

1.2K

नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

अघिल्लो दिनको तुलनामा आन सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

भर्खरै