April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सक्रिय बन्यो मनसुन, सतर्कता अपनाउन महाशाखाको आग्रह

असार १२, २०८१

555

देशभर मनसुन सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

केही दिनसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षा र चट्याङको जोखिम रहेको मौसमविद् प्रतिभा मानन्धरले जनाउनुभयो ।

पहाडी क्षेत्रमा पहिरो र समथर स्थानमा बाढी र डुबानको जोखिम हुने भन्दै महाशाखाले घरबाट बाहिर निस्कँदा वा बाहिर हुँदा सावधानी अपनाउन पनि महाशाखाले सुझाव दिएको छ ।

पश्चिमी क्षेत्रमा पनि मनसुन केही दिनभित्रै फैलने पूर्वानुमान छ ।

भर्खरै