April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

तेस्रो टी-ट्वेन्टी खेलमा नेपालले साताौं विकेट गुमायो

बैशाख १९, २०८१

1.7K

वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको तेस्रो टी-ट्वेन्टी खेलमा नेपालले साताौं विकेट गुमाएको छ । नेपालले सातौं विकेटका रुपमा गुल्शन झालाई गुमाएको हो । उनले १० बलमा ६ रन बनाएर आउट भएका हुन् ।

यसअघि विवेक यादव ३, कुशल मल्ल २०, लोकेश बम २८, आरिफ शेख ३, विनोद भण्डारी १९ रन र अनिल साह १४ रनमा आउट भएका थिए । नेपालले अहिले १५ ओभरको समाप्तिमा ७ विकेट गुमाएर १०७ रन बनाएर खेलीरहेको छ ।

टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजले आक्रामक सुरुवात गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको छ ।

भर्खरै