April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने

असार २, २०८२

945

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओ‌ली स्पेन भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री ओली असार १४ गते त्यसतर्फ प्रस्थान गर्नेछन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए। प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

भर्खरै