April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

भोलिदेखि पुनः सञ्चालनमा आउँदै मनकामना केबुलकार

भदौ ३१, २०८१

610

गोरखाको मनकामना केबुलकार भोलि (असोज १ गते) देखि पुनः सञ्चालनमा आउने भएको छ। असार ३१ गतेदेखि बन्द रहेको केबुलकार मर्मत संभार र स्तरोन्नतीपछि भोलिदेखि पुनः सञ्चालनमा आउने भएको हो ।

डिजिटल प्रणाली स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्ने काम सकिएकाले केबुलकार सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

भर्खरै