नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाह (बालेन) विजयी भएका छन्।
उनले सर्वाधिक ६८ हजार ३४८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओलीले १८ हजार ७३४ मत ल्याए।