April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

बीपी र अरनिको राजमार्गका विभिन्न ठाउँमा सचेतनामुलक बोर्ड

साउन १७, २०८२

305

बीपी र अरनिको राजमार्ग अन्तर्गत काभ्रे खण्डका विभिन्न ठाउँमा प्रहरीले सचेतनामुलक बोर्ड राखेको छ।

बाढीपहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षत तथा सवारी दुर्घटना न्युनिकरण र रोकथामको लागि दुवै राजमार्गमा सेचनामूलक बोर्डहरु राखिएको काभ्रे प्रहरीले जनाएको छ।

बीपी राजमार्गमा २५ र अरनिको राजमार्गका पाँच ठाउँमा सचेतनामुलक बोर्ड राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

भर्खरै