March 26, 2026, Thursday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

अबको सरकार बढीमा १८ मन्त्रालयमा सीमित हुन्छः नेता झा

चैत्र १०, २०८२

40

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले आगामी सरकारले सानो मन्त्रीमण्डल बनाउने बताएका छन्। त्रिवि पत्रकरिता तथा आम सञ्चार विभाग र युनेस्कोद्वारा मंगलबार राजधानीमा आयोजित दक्षिण एसियामा अभिव्यक्त स्वतन्त्रता र सूचनाको पहुँच विषयक छलफल कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्।

अब बन्ने सरकारमा बढीमा १८ वटा मात्र मन्त्रालय हुने उनको भनाई छ। उनले भने– ‘हामी सानो सरकार धेरै सुशासनका पक्षपाती छौं।’

भर्खरै