March 24, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

चैत्र ८, २०८२

40

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज (आइबार) सुन प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार हुँदै छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

भर्खरै