गोरु काटेको आरोपमा चार जना पक्राउ,माओवादी सरकारको उदासीनता
काठमाडौंः खोटाङबाट गोरु काटेको आरोपमा चार जना पक्राउ परेका छन् । सोमबार खोटाङको ऐँसेलुखर्क गाउँपालिका ४ जलेश्वरस्थित रमितेडाँडाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको हो। पक्राउ पर्नेमा ऐँसेलुखर्क जलेश्वरीका ३२ वर्षीय खियामा तामाङ,२८ वर्षीय हेमकुमार तामाङ,२६ वर्षीय दावा तामाङ र २६ वर्षीय मोहन तामाङ रहेका छन् । त्यस्तै २८ वर्षीय बुद्धिमान तामाङ भने...