नेपाल-ए टिमले आज आयरल्यान्ड उल्भ्सविरुद्ध अन्तिम टी-ट्वेन्टी खेल्दै
नेपाल ए टिमले आज आयरल्यान्ड उल्भ्सविरुद्ध तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल खेल्दै छ । टियु क्रिकेट मैदानमा हुने खेल एक बजे सुरु हुनेछ । घरेलु टोलीले यसअघिनै सिरिज गुमाइसकेको छ । त्यसैले आज नेपाल आयरल्यान्डलाई क्लिन स्विप गर्न बाट रोक्ने प्रयासमा हुनेछ । नेपाल पहिलो खेलमा २१ र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो...