चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै लखनउ सुपर जायन्ट्स विजयी
इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै लखनउ सुपर जायन्ट्स विजयी भएको छ । हिजोको जितसँगै लखनउले ७ खेलबाट ४ जित निकाल्दै ८ अंक बनाएको छ । चेन्नईले दिएको १७६ रनको लक्ष्य १९ ओभरमा लखनउले २ विकेट गुमाएर पूरा गरेको थियो । लखनउका लागी कप्तान केएल राहुल र...